Logo

नेप्से आज सामान्य अंकले बढेपनि कारोबार रकम बढेन



काठमाडौं, ४ जेठ । शेयर बजार आज सामान्य अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज ८ दशमलव ९० अंकले बढेर २२७४ दशमलव ४२ विन्दुमा पुगेको हो ।

शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४१ अंकले बढेर ४४१ दशमलव ९ विन्दु कायम भएको हो ।

आज २२७ कम्पनीको १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम