Logo

आजको लागि यस्तो छ विदेशी मुद्रा विनिमयदर



काठमाडौं, ५ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ८४ पैसा र विक्रिदर १२४ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ १८ पैसा र विक्रिदर १३० रुपैयाँ ८१ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ८४ पैसा र विक्रिदर ८७ पैसा २६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्