Logo

काठमाडौं–८ को मतगणना सुरु, सिर्जना सिंहको अग्रता



काठमाडौं, ५ जेठ । अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ को मतगणना सुरु भएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छिन् ।

उनले १०० मत गन्दा ४८ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार बालेन साहले २२ भोट र एमालेका केशव स्थापितले १ भोट मात्र प्राप्त गरेका छन् । यो पशुपति क्षेत्र हो ।



प्रतिक्रिया दिनुहोस्