Logo

सडक विस्तार गरिँदै



काठमाडौँ,५ जेठ । लामो समयदेखि रोकिएको नयाँपाटी सुन्दरीजल सडक विस्तारको काम सुरु गरिँदै । विसं २०७२ मा ठेक्का भई सुरु भएको सात किमी सडक विस्तार सात वर्ष पूरा हुँदा पनि सकिएको छैन । निर्माण व्यवसायीले एक दिन काम गरेर एक महिना रोक्ने गरेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस



प्रतिक्रिया दिनुहोस्