Logo

यी हुन् बालेन साहकी जान



काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएसँगै उनको चर्चा सुरु भएको छ ।

बिहीबार बिहानै देखि बालेन साहकी श्रीमती सविना काफ्लेले छोरी जन्माएको समाचार विभिन्न अनलाइन मिडियाले छाए । उनलाई धेरैले त फोन नै गरेर बधाई पनि दिए ।

तर बालेनको श्रीमतीले नभई दाजु कौशल साहको श्रीमतीले छोरी जन्माएकी हुन् । उनको दाजुको छोरी बिहीबार जन्मिएकी हुन् ।
बालेन छोरीका  काका बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot