Logo

स्थानीय तहका अध्यक्षहरुबाट शपथ ग्रहण



काठमाडौँ,५ जेठ । नुवाकोटको विभिन्न दश स्थानीय तहमा निर्वाचित अध्यक्षहरुलाई बिहीबार विदुरमा शपथ गराउँदै मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेल । नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये विदुर र बेलकोटगढी नगरपालिकाको मतगणना जारी छ । तस्बिर ः रामहरि न्यौपाने ÷रासस



प्रतिक्रिया दिनुहोस्