Logo

काठमाडौंका नेवारी वस्तीको मतगणना सुरु



काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना नेवारी बस्ती भएको वडा नम्बर २७ मा सुरु भएको छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रमुखमा अग्रता लिइरहेको बेला नेपाली कांग्रेस र एमालेले आशा गरेको मत यी वडामा आउन सक्ने आंकलन गरिएको छ ।

काठमाडौंका कोर एरिया मध्ये महाबौद्ध एरिया पनि हो । ११ देखि २७ सम्मका वडाहरुहरुमा नेवारी बसोबास रहेको छ । कांग्रेस एमालेका कार्यकर्ताहरुले यी क्षेत्रमा बालेनलाई भोट नगएको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्