Logo

काठमाडौं महानगरपालिकाः १२ हजार भन्दा बढी मतले बालेन शाहको अग्रता



काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याउनु छन्।



प्रतिक्रिया दिनुहोस्