Logo

लामा र पौडेल एआईजीमा बढ्वा गर्ने निर्णय



काठमाडौं, ६ जेठ । नेपाल प्रहरीका डिआईजीहरु बसन्तकुमार लामा र शसस्त्र प्रहरी बलका नारायण दत्त पौडेललाई एआईजीमा बढुवा गरिएको छ । बढुवा सिफारिसको अनुसार शुक्रबार मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । लामा जेठ ८ गतेदेखि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदै छन् ।



प्रतिक्रिया दिनुहोस्