Logo

बलात्कृत किशोरीको न्यायको लागि माइतीघरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ६ जेठ । बलात्कृत किशोरीको न्यायको लागि आज माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

अखिल (क्रान्तिकारी) छात्रा विभागले किशोरीको न्यायको लागि विरोध प्रदर्शन गरेको हो ।

छात्र छात्राहरुले ‘हामी चुप बस्दैनौ’, ‘जस्टिस फर सुस्मिता’, ‘सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । युवती आफैले आफु ८ वर्ष अघि फोटोग्राफर लगायतले आफुलाई बलात्कार गरेको भिडियोमार्फत जानकारी गराएकी थिइन् ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्