Logo

म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ



डडेल्धुरा,६ जेठ । डडेल्धुरामा सम्पन्न भएको स्थानीय तह निर्वाचन सुरक्षार्थ म्यादी प्रहरीको इमान्दार, बफादार भई अनुशासित ढङ्गले तोकिएको कार्यक्षेत्रमा खटी निर्वाचन कार्यलाई स्वतन्त्र, निस्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका म्यादी प्रहरीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर पालबाट धन्यवादसहित प्रमाणपत्र वितरण गरी बिदाइ गर्दै । तस्वीर ः करन ताम्राकार÷रासस



प्रतिक्रिया दिनुहोस्