Logo

किशोरी बलात्कारविरुद्ध प्रदर्शन



काठमाडौं, ६ जेठ । बलात्कृत किशोरीको न्यायको लागि आज विरोध प्रदर्शन भएको छ ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले किशोरीको न्यायको लागि रत्नराज्य क्याम्पस (आरआर) अगाडी विरोध प्रदर्शन गरेको हो ।

छात्र छात्राहरुले ‘पीडित सुस्मितालाई न्याय दे’, ‘महिला हिंसा बन्द गर’, ‘बलात्कारीलाई फासी दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्