Logo

गायिका समिक्षा अधिकारीले किन यस्तो लेखिन्



काठमाडौं, ६ जेठ । गायिका समिक्षा अधिकारीले आफ्नो जीवन गतिशील भन्दै हाँसो र खुसीमात्र नई रोदनको विषय उठाएकी छिन् । मुस्कानले भरिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले गम्भीरता देखाएकी छिन् ।

समिक्षाले लेखेकी छिन्,‘गतिशील जीवनमा हाँसो, खुसी, पीडा, रोदन सबैले उत्तिकै अर्थ राख्दारहेछन् ।’



प्रतिक्रिया दिनुहोस्