Logo

धनगढीमा स्वतन्त्रका गोपाल हमालको २० हजार मत कट्यो



काठमाडौं, ६ जेठ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार मत कटाएका छन् । उनले नेपाली काँग्रेसका नृपबहादुर वडलाई दोब्बर मतले पछि पारेका छन् ।

नृपको ९ हजार ९२९ मत छ । नेकपा एमालेका रणबहादुर चन्दको ४ हजार ९१४ मत छ ।

उमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीको ९ हजार २०९ मत हुँदा नेकपा एमालेकी कन्द्कलाकुमारी रानाको ८ हजार ५४० मत छ ।



प्रतिक्रिया दिनुहोस्