Logo

८९ हजार ४०८ मत गन्दा रेनुको ३५ हजार ४९ मत, ७ हजार ३८८ मतले अग्रता



काठमाडौं, वैशाख ८ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ७ हजार ३८८ मतले अग्रता कायम राखेकी छन् ।

८९ हजार ४०८ मत गन्दा उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । त्यस्तै, एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् । अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।



प्रतिक्रिया दिनुहोस्