Logo

परराष्ट्र मन्त्री र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता



काठमाडौं, जेठ ८ । परराष्ट्र मन्त्री डा.नारायण खड्का र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्री खड्कालाई भेट्न जियासहितको टोलि मन्त्रालयमा पुगेको हो ।

भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी रहेका थिए ।

भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्