Logo

गृहमन्त्री खाँण र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता



काठमाडौं, जेठ ८ । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणलाई भेट्न जियासहितको टोलि मन्त्रालय पुगेको हो ।

भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।

Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्