Logo

बालेनले ४० हजार मत कटाए, कसले कति ल्याए



काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार १ लाख १३ हजार मत गन्दा बालेनले ४० हजार ४ सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ मत ल्याएकी छिन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्