Logo

आज थप ६ जनामा संक्रमण, १३ डिस्चार्ज



काठमाडौं, ८ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ सय २६ जनाको परीक्षणमा पिसीआर विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज १३ जना संक्रमित निको भएका छन् । १७ हनार ३०२ जनाले आज कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १४१ रहेको र आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्