Logo

भीम रावलको वडामा हारे एमाले उम्मेदवार



अछाम, ८ जेठ : नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम