Logo

आजको लागि यस्तो छ विदेशी मुद्रा विनिमयदर



काठमाडौं, ९ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७८ पैसा र विक्रिदर १२४ रुपैयाँ ३८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको खदिरदर १३० रुपैयाँ ७४ पैसा र विक्रिदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७ पैसा र विक्रिदर १३१ रुपैयाँ ३७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्