Logo

गायिका समिक्षा अधिकारीले लेखिन्ः जीन्दगी… न तैँले सोचे जस्ती म नै रहेँ



काठमाडौं, ९ जेठ । गायिका समिक्षा अधिकारीले जीन्दगीबारे गम्भीर तर्क गरेकी छिन् । उनले जीन्दगी सोचे जस्तो आफू नरहेको भनेकी छिन् ।

आज सामाजिक सञ्जालमा तस्बिर राख्दै समिक्षाले जीन्दगी आफूले सोचेजस्तो नभएको र जीन्दगीले सोचेजस्तो पनि आफू नभएको लेखेकी छिन् । तर, आफू र जीन्दगी एकसाथ जइइरहेको भनेकी छिन् ।

समिक्षा अधिकारीले लेखेकी छिन्ः जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ……,तर हामी एकसाथ जिइरहेछाैँ।।।



प्रतिक्रिया दिनुहोस्