Logo

इन्धन अभाव भएपछि अधिकांश पेट्रोलपम्प बन्द, खुलेका पम्पमा सवारी साधनको लाइन



काठमाडौं, ९ जेठ । नेपाल आयल निगमले इन्धन बिक्रि कटौती गरेपछि त्यसको असर देशैभर देखिएको छ । उपत्यकाका कयौं पेट्रोलपम्पहरुले इन्धन नभएको सुचना टाँसिरहदा खुलेका पम्पमा भने सवारी साधनको लामो लाइन लागेको छ ।

निगमले आइतबार राति इन्धनको मुल्य वृद्धि गरेको हो । निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेको र गत शुक्रबार त निकै थोरैमात्रामा इन्धन विक्रि गरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्