Logo

नेप्से आज ३४ अंकले घट्यो, कारोबार रकम कति



काठमाडौं, ९ जेठ । आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ३४ दशमलव २१ अंकले घटेर २२ सय दशमलव ८८ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शेयर बजारमा मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ६९ अंकले घटेर ४२९ दशमलव ५ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २२४ कम्पनीको १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर खरिद विक्रि गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्