Logo

सिर्जना सिंहभन्दा १९ हजार भन्दा बढी मतले बालेन अगाडि, स्थापित तेस्रो स्थानमा



काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन्।

बालेन्द्र शाहले अहिलेसम्म ४८ हजार ८९ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २९ हजार १ सय ८० भएको छ। केशव स्थापित तेस्रो स्थानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्