Logo

डलरको भाउ आज कति



काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७३ पैसा र विक्रिदर १२४ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ १३ पैसा र विक्रिदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १२ पैसा र विक्रिदर ८८ रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्