Logo

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित



काठमाडौं, १० जेठ । सरकारले नीति तथा कार्यक्रम मन्त्रिपरिषदको बैठकबाट पारित गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

आज दिउँसो ४ बजे संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् ।

आजसम्म नीति तथा कार्यक्रम पेस गरिसक्नेपर्ने संवैधानिक व्यवस्था छ । आगामी जेठ १५ गते नयाँ बजेट आउँदै छ ।



प्रतिक्रिया दिनुहोस्