Logo

तस्विरमा हेर्नुहोस् पश्चिम रुकुम सोती नरसंहारविरुद्ध खबरदारी कार्यक्रम



काठमाडौं, १० जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ।

१० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको हत्याकाण्ड दुई वर्ष पछि आज काठमाडौंको माइतिघरमा  घटना विरुद्ध खबरदारी कार्यक्रम गरिएको छ ।

नवराज विक, गणेश बुढा मगर, टिकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द साही सन्जु विकले गरेको प्रतिरोधका सम्मान र सम्झनामा आज माइतीघरमा कार्यक्रम गरिएको हो । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्