Logo

नीति तथा कार्यक्रम पेसअघि बेहुलीझैं सिंगारिएको संसद भवन (फोटोफिचर)



काठमाडौं, १० जेठ । नीति तथा कार्यक्रम पेसअघि संसद भवनलाई बेहुलीझैं सिंगारिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।

यसकै तयारीका लागि संसद भवनलाई सिंगारिएको हो । संसद भवन परिसरमा राष्ट्रिय झण्डा तथा ध्वजापताका टाँगिनुका साथै सरसफाइ गरेर चिटिक्क बनाइएको छ । Photo : Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्