Logo

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संसद भवनमा पुग्दा जे देखियो



काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले  आगामी आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।

बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण  प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । Photo : Mukunda kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्