Logo

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना



काठमाडौं, १० जेठ । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त गरेको छ ।

नेपाल बङलादेश बैंक र नविल बैंकले एक आपसमा मर्ज सम्बन्धी समझौता गरेसँगै नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा आगामी असार १७ गतेदेखि लागू हुने गरी ढुङ्गानालाई नियुक्त भएका हुन् ।

ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ थिए ।

 



प्रतिक्रिया दिनुहोस्