Logo

सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने



काठमाडौं, १० जेठ : सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिएकी हुन् ।

जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भू-उपयोग योजना तयारी गरिने उनले जानकारी दिइन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्