Logo

सलमान खान नेपाल नआउने



काठमाडौं, १० जेठ । बलिउड स्टार सलमान खान नेपाल नआउने भएका छन् ।

यही जेठ १४ गते नेपाल आउने चर्चा चलेपनि अन्तिममा सलमानले नेपाल यात्रा स्थगन् गरेका हुन् ।

उनी ‘दबंग टुर रिलोडेड’ कार्यक्रम लिएर नेपाल आउन लागेको चर्चा थियो ।

सलमान नेपाल आउने स्थगित् भएको जानकारी आयोजकले विज्ञप्तीमार्फत दिने बताईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्