Logo

नेकपा एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बोलाइएको हो ।

संसदमा सोमबार पेश भएको नीति तथा कार्यक्रमको बारे पार्टीको धारणा तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्