Logo

दैलेख दुर्घटना अपडेटः ४ जनाको मृत्यु



काठमाडौं, जेठ १२ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना २ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको र अन्य ३३ जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्