Logo

नीति तथा कार्यक्रममाथि छलफल सुरु (लाइभभिडियो)



काठमाडौं, १२ जेठ । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममाथि संसद्मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । Photo  : Mukunda Kalikote/Reportersnepal.com

 



प्रतिक्रिया दिनुहोस्