Logo

टेक्सासको एक हाईस्कुलबाहिरबाट हतियारसहित विद्यार्थी पक्राउ



एजेन्सी, १२ जेठ । मंगलबार एक विद्यालयमा विद्यार्थीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्टै टेक्सासकै एक विद्यालय बाहिरबाट विद्यार्थी हतियारसहित पक्राउ परेका छन् ।

रिचर्डसन हाईस्कुलतर्फ जाँदै गरेको एक विद्यार्थी राइफल सहित पक्राउ परेको एजेन्सीले जनाएको छ । हतियारसहित विद्यार्थी पक्राउ परेपछि आसपासका विद्यालयहरुको सुरक्षामा कडाई गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्