Logo

मेडिकल कजेज सञ्चालनको माग गर्दै धनगढीमा धर्ना



काठमाडौं, १२ जेठ । कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै धर्ना दिइएको छ । धनगढीको लक्ष्मी नारायण चोकमा स्थानीय वासीले कलेज सञ्चालनको माग गर्दै धर्ना दिएका हन् ।

मंगलबार सरकारले प्रस्तुत गरेको निित तथा कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने समावेश गरेसँगै स्थानीयहरुको प्रदर्शन कैलालीमा सुरु भएको हो ।

निर्माण सम्पन्न हुन लागेको कलेज सञ्चालनको कुरालाई छाडेर प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा समावेश भएको भन्दै स्थानीयहरु विरोधमा उत्रेका हुन् ।



प्रतिक्रिया दिनुहोस्