Logo

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चले दियो आदेश



१२ जेठ, काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

पाँच न्यायाधीशरुको संयुक्त इजलासले विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस्