Logo

गीताञ्जली श्री ‘अन्तर्राष्ट्रिय बुक पुरस्कार’ जित्ने पहिलो भारतीय



एजेन्सी, १३ जेठ । गीताञ्जली श्री ‘अन्तर्राष्ट्रिय बुक पुरस्कार’ जित्ने पहिलो भारतीय भएकी छिन् । उनले रेड समाधी नामक अंग्रेजीमा उल्था गरिएको टम्ब अफ स्यान्ड पुस्तकका लागि पुरस्कार जितेकी हुन् ।

हिन्दी भाषामा लिखित पुस्तक प्रारम्भिक छनोटमा परेर रेकर्ड बनाइसकेको थियो । गीताञ्जलीले पुस्तकवापत् ५० हजार डलर पाएकी छिन् ।
टम्ब अफ स्यान्ड भारतको विभाजन हुँदाको पतिको मृत्यु भएपछि एकजना वृद्धाको जीवनसँग आधारित छ ।

दिल्ली बस्ने गीताञ्जलीको पुस्तकहरु लोकप्रीय छन् । उनको पुस्तक सन् २००१ मा पनि लोकप्रीय भएको थियो ।-Photo Credit: International Book Prize



प्रतिक्रिया दिनुहोस्