Logo

पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृति पुरस्कार पुनलाई



काठमाडौँ,१३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापित शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार सेन्टरका संस्थापक सदस्य तथा उपाध्यक्ष लक्ष्मी पुनलाई प्रदान गर्दै । तस्बिर ः अशोक घिमिरे÷रासस



प्रतिक्रिया दिनुहोस्