Logo

मन्त्रिपरिषदको बैठक बस्दै



काठमाडौं, १५ जेठ । आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दैछ ।

दिउँसो १२ बस्ने बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने बुझिएको छ ।

आजै अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको बैठकमा २०७९/८० को अनुमानित आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot