Logo

वेपत्ता विमानका पाइलटको मोबाइलको घन्टी बजेपछि…



काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान खोजी गर्दा अझै भेटिएको छैन । खोजीका क्रममा पाइलटको मोबाइलमा कल गर्दा घन्टी बजेको छ ।

विमानस्थलका एक उच्च प्रहरीका अनुसार मोबाइलमा घन्टी गएपछि लोकेशन जाँच गर्दा लेते भन्ने ठाउँ देखाएको छ । त्यसै क्षेत्रमा हेलिकप्टर पठाइएको छ । प्रहरीको उद्धार टोली पनि त्यसै तर्फ परिचालन गरिएको छ ।

विमानबारे अझै आधिकारिक केही जानकारी आइसकेको छ । प्रहरीले लोकेशन पत्ता लगाउने प्रयास चलिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्