Logo

अर्थमन्त्री ब्रिफकेस बोकेर संसद भवन प्रवेश



काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेससहित संघिय संसद भवन प्रवेश गरेका छन् ।

अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ ।

Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot