Logo

काठमाडौंका मेयर बालेन्द्र शाहको सपथ आज



काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले आज पदभार ग्रहण गर्दैछन्। पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको सपथ कार्यक्रम राखिएको । ३२ वडाकै वडाध्यक्ष र सदस्यहरुसहितको सपथपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्