Logo

मेयर बालेन र उपमेयर सुनिताले गरे पदभार ग्रहण (फोटोफिचर)



काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणको क्रममा साहले काठमाडौं महानगर नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका हुन् ।

आजै मात्र मेयर पदको सपथ लिएका साहले नगरसभाको पहिलो बैठक साझ ४ बजे बोलाएका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको पनि उनले स्पष्ट पारेका छन् ।

उनले सिसडोलवासीलाई बस्ने राम्रो वातावरण नभएसम्म अरु काम नगर्ने पनि बताए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot