विमान दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो (फोटोफिचर)


काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरले मुस्ताङबाट शव ल्याएको हो ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल