Logo

कैलालीमा श्रीमान-श्रीमती मृत भेटिए



कैलाली, १७ जेठ । कैलालीमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् ।  गोदावरी नगरपालिका–७ का हेमबहादुर ऐर र पद्या ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६५ वर्षीय हेमबहादुर घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हुन् । र उनकी ५४ वर्षीया श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot