Logo

बाग्मती प्रदेशसभा बैठक केहीबेर अवरुद्ध



काठमाडौं, १९ जेठ । बाग्मती प्रदेशसभाको बैठक नेकपा एमालेले अवरोध गरेपछि अवरुद्ध भएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेले विरोध जनाउँदै अवरोध गरेको हो ।

सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दिपक निरौलालाई आफ्नो भनाई राख्न समय दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot