काठमाडौं, १९ जेठ । सप्तरीको सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।
झापाको कमल गाउँपालिका–५ का बुधुन्द्रप्रसाद लिम्बुले हनुमाननगर कङ्कालिनी नगरपालिकाको सप्तकोशी नदीमा हाम फालेका थिए ।
उनी हाम फाले लगत्तै सशस्त्र प्रहरीले उद्धार गरेको हो । प्रहरीले लिम्बुलाई सम्झाएर घर पठाएको छ ।




प्रतिक्रिया